Greater Mundum Trail Map

मुन्दुम पदमार्गको नक्शा (Mundum Trail Map)

मुन्दुम पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि नक्शाले मार्ग पहिचान गर्न सहज बनाउँछ। कुन क्षेत्रबाट यात्रा सुरु गर्ने, कुन-कुन स्थान हुँदै अघि बढ्ने र मुख्य आकर्षणहरू कहाँ छन् भन्ने जानकारी लिन नक्साले सजिलो बनाउनेछ ।

विशेषगरी नयाँ पर्यटकका लागि पदमार्गको समग्र संरचना बुझ्न Mundum Trail Map उपयोगी हुन सक्छ। BhojpurOnline.com मा प्रकाशित नक्साले ग्रेटर मुन्दुम ट्रेललाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ।

विस्तृत रुपमा तलको लिङ्कमा क्लिक गरेर Greater Mundum Trail को म्याप हेर्न सक्नुहुनेछ ।

New_Mundum Trail Entrance Board

More From Author

bhojpur agriculture

पहाडी माटोमा उम्रिएको जीविका

Leave a Reply

आर्काइभ