सरकारी कार्यालयहरू

यस पेजमा भोजपुर जिल्लामा रहेका सबै किसिमका संघ, प्रदेश, स्थानीय तहका कार्यालयहरुको नाम, वेबसाईट, सम्पर्क नम्बरहरु समेट्ने प्रयास गरेका छौ । छुटेका कार्यालयहरुको विवरणहरु आगामी दिनमा अद्यावधिक गर्दै जानेछौ ।

स्थानीय तहका कार्यालयहरू

कार्यालय वेबसाइट सम्पर्क
भोजपुर नगरपालिका bhojpurmun.gov.np ०२९-४२०१०२
षडानन्द नगरपालिका shadanandamun.gov.np ०२९-४२११२५
अरुण गाउँपालिका arunmun.gov.np ९८६०६०४६५०
आमचोक गाउँपालिका aamchowkmun.gov.np ९८५२०८१३३६
टेम्केमैयुङ गाउँपालिका tyamkemaiyummun.gov.np ९८५२०५२९९५
पौवादुङ्मा गाउँपालिका pauwadungmamun.gov.np ९८५२०७५८००
रामप्रसादराई गाउँपालिका ramprasadraimun.gov.np ९८५२०७३८८६
साल्पासिलिछो गाउँपालिका salpasilichhomun.gov.np ९८१८४२५९५२
हतुवागढी गाउँपालिका hatuwagadhimun.gov.np ०२९-४१२०२६

जिल्लास्तरीय संघीय/प्रदेश सरकारी कार्यालयहरू

वेबसाइट भएका कार्यालयहरू:

कार्यालय वेबसाइट
जिल्ला प्रशासन कार्यालय, भोजपुर daobhojpur.moha.gov.np
जिल्ला समन्वय समिति, भोजपुर dccbhojpur.gov.np
जिल्ला अदालत, भोजपुर supremecourt.gov.np/court/bhojpurdc
जिल्ला सरकारी वकील कार्यालय, भोजपुर ag.gov.np/office?code=dgao-bhojpur
डिभिजन वन कार्यालय, भोजपुर dfobhojpur.gov.np
जिल्ला अस्पताल, भोजपुर dhbhp.p1.gov.np
कृषि ज्ञान केन्द्र, भोजपुर bhojpur.akc.gov.np
भू तथा जलाधार व्यवस्थापन कार्यालय (धनकुटा मातहत, भोजपुर शाखा) swmodhankuta.p1.gov.np/bhojpur
सडक डिभिजन कार्यालय (धनकुटा मातहत, भोजपुर क्षेत्र समेट्ने) dor.gov.np/dhankuta

वेबसाइट नभएका वा छुट्टै वेबसाइट नरहेका कार्यालयहरू (मुख्यालय/मन्त्रालयको साझा पोर्टलमार्फत मात्र जानकारी पाइने):

कार्यालय जानकारी
जिल्ला प्रहरी कार्यालय, भोजपुर छुट्टै वेबसाइट छैन; प्रदेश १ प्रहरी कार्यालयको साझा पोर्टल (province1.nepalpolice.gov.np) मार्फत सम्पर्क जानकारी उपलब्ध
भूमि प्रशासन कार्यालय, भोजपुर (पूर्व मालपोत कार्यालय) हालसालै (२०८२ जेठमा) “मालपोत कार्यालय” नाम बदलिएर “भूमि प्रशासन कार्यालय” भएको
नापी कार्यालय, भोजपुर  नापी विभाग (dos.gov.np) को केन्द्रीय पोर्टलमार्फत मात्र जानकारी
जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ, भोजपुर
इलाका प्रशासन कार्यालय, दिङ्ला https://aaodingla.moha.gov.np

आर्काइभ